नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो,तीन दिनमै ७७ हजारभन्दा बढीले मेला अवलोकन

काठमाडौँ । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनि अवलोकनकर्ताको घुइँचो लागेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मंगलबारदेखि आयोजना गरेको … पूरा पढ्नुहोस् »