दसैं–तिहारमा डिजिटल कारोबार गर्दा अनलाइन ठगीको जोखिम, सर्तक रहन राष्ट्र बैंकको आग्रह

काठमाडौं। नेपाल राष्ट्र बैंकले दसैं, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। चाडपर्वमा डिजिटल कारोबार बढ्ने भएकाले ठगीबाट जोगिन बैंक खाताको पासवर्ड, … पूरा पढ्नुहोस् »