देउवा–खड्काको माग सर्वोच्चले गर्‍यो प्रथम दृष्टिमै अन्तरिम आदेश दिनु नपर्ने ठहर

काठमाडौं । पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको पुरक निवेदनमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न प्रथम दृष्टिमै अन्तरिम आदेश दिनु नपर्ने ठहर भएको छ । … पूरा पढ्नुहोस् »