देउवा नियमित स्वास्थ्य जाँच गराउन सिंगापुर प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । उपचारका निम्ति बुधबार राति उनी त्यसतर्फ गएका देउवाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, देउवा यही फागुन २१ … पूरा पढ्नुहोस् »