देशको स्थायित्वका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति आवश्यक- बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको स्थायित्वका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको प्रणाली नै प्रमुख संवाहक हुने धारणा राखेका छन्। पार्टी गण्डकी प्रदेशद्वारा आयोजित प्रथम महाधिवेशनको भाव … पूरा पढ्नुहोस् »