देशभरका सर्भिस सेन्टरमा सुजुकी ‘मनसुन सर्भिस क्याम्प’ आयोजना हुने
काठमाडौं । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा विशेष ‘मनसुन निःशुल्क सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । सो … पूरा पढ्नुहोस् »

















