देश जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : उपसभापति शर्मा
काठमाडौं । नेपाली कांगेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो विषय नभएको भन्दै आवेगको आधारमा निर्णय नगर्न मतदातालाई आग्रह गरेका छन् । मंगलबार मोरङमा आयोजित चुनावी … पूरा पढ्नुहोस् »
















