सर्भेयरको लाइसेन्स परीक्षा अनलाइनबाटै, नबिल बैंकमा शुल्क जम्मा गर्नुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट तालिम लिएका सर्भेयरहरुको लाइसेन्स परीक्षा अनलाइनबाट हुने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सर्भेयरहरुको परीक्षा असोज २ गते अनलाइनबाट हुने जानकारी गराएको छ … पूरा पढ्नुहोस् »

















