नयाँ बानेश्वरबाट नवडर्माको सेवा विस्तार
काठमाण्डौं । विगत सात वर्षदेखि छाला, सौन्दर्य तथा डर्माटोलोजी सेवामा सक्रिय नवडर्मा स्किन, हेयर ट्रान्सप्लान्ट एण्ड लेजर एस्थेटिक्सले काठमाडौंको नयाँ बानेश्वरस्थित नयाँ तथा आधुनिक परिसरबाट सेवा सञ्चालन सुरु गरेको छ। … पूरा पढ्नुहोस् »
















