नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न आग्रह
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद्को चालू अधिवेशनबाटै पारित गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरेका छन् । शुक्रवार … पूरा पढ्नुहोस् »















