निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य सुदृढ गर्दै देशको आर्थिक विकासलाई गति दिनुपर्ने : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य सुदृढ गर्दै देशको आर्थिक विकासलाई गति दिनुपर्ने बताएका छन्। पत्रकार तथा सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन कार्यक्रममा … पूरा पढ्नुहोस् »
















