निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो भक्तपुर–नगरकोट सडक
भादगाउँ । भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा भत्किन थालेको छ । सडक निर्माणमा आयोजना, निर्माण व्यवसायी, स्थानीय पालिका, प्रशासन, स्थानीय बासिन्दा र सरोकारवालाहरुबीच समन्वय र सहकार्य हुन नसक्दा … पूरा पढ्नुहोस् »
















