निर्वाचन प्रचार खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले निर्वाचन प्रचार–प्रसारमा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको भन्दै निर्वाचन आयोगले सम्बन्धित सबैलाई निर्धारित समयभित्र विवरण … पूरा पढ्नुहोस् »