नेपाली कांग्रेसले मंसिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको आन्तरिक सुदृढीकरणका लागि मंसिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने भएको छ । १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको … पूरा पढ्नुहोस् »

















