नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला ‘नेपाल इन्टरनेसनल ट्रेड फेयर’ यस वर्ष मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा हुने भएको छ … पूरा पढ्नुहोस् »

















