नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग
काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवाको भोटेकोसी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित … पूरा पढ्नुहोस् »

















