नौ दिन आठ रातको जात्रा बिस्का आजदेखि सुरू

भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्का जात्रा शुक्रबारदेखि सुरू हुँदैछ। साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्‍याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको सुरूआत गरिन्छ। अब … पूरा पढ्नुहोस् »