पक्राउ परेका रामबहादुर बम्जन सार्वजनिक

काठमाडौं । प्रहरीले विवादास्पद तपस्वी रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । ब्युरोको टोलीले मंगलबार राति … पूरा पढ्नुहोस् »