पत्रकार र सांसदमाथि अर्थमन्त्रीको टिप्पणीप्रति ज्ञवालीको आपत्ति
काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आफूमाथि उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिन आग्रह गरेका छन् । अर्थमन्त्री वाग्लेले पत्रकार र सांसदप्रति गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै तथ्यगत … पूरा पढ्नुहोस् »
















