पार्टीमा सांगठनिक अराजकता ‘भयानक’ छ – ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा सांगठनिक अराजकता ‘भयानक’ रूपमा रहेको बताएका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कपिलवस्तुको चन्द्रौटामा आयोजित लुम्बिनी … पूरा पढ्नुहोस् »
















