काग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
सभापति देउवा थाइल्याड प्रस्थान काठमाडौँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ । सभापति शेरबहादुर देउवा थाइल्याण्ड गएपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएका हुन् । … पूरा पढ्नुहोस् »