पोखराका सुकुमवासी तथा न्यून आय परिवारका लागि निःशुल्क जीवन बीमा कार्यक्रम सुरु
काठमाडौँ । पोखरा महानगरपालिका–१२ ले वडाभित्र बसोबास गर्ने सुकुमवासी तथा न्यून आय भएका परिवारका लागि निःशुल्क म्यादी जीवन बीमा कार्यक्रम सुरु गरेको छ। आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा … पूरा पढ्नुहोस् »

















