प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि बढाउनुपर्ने बताएकी छन् । बिहीबार सिंहदरबारमा आयोजित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन कार्यक्रममा प्रधानमन्त्री कार्कीले ध्वंशमा नभई शान्तिमा … पूरा पढ्नुहोस् »
















