प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो । सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार अर्को … पूरा पढ्नुहोस् »