सभामुखले प्रतिपक्षलाई बोल्नबाट रोके: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सभामुख देवराज घिमिरे सत्ताको इशारामा चलेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै नेता पौडेलले सभामुखले प्रतिपक्षलाई … पूरा पढ्नुहोस् »