प्रदेश सरकार मौलिक अधिकारलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न तत्पर रहेको छ : मुख्यमन्त्री बानियाँ
सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले स्वास्थ्यमा नागरिकको सहज पहुँच प्रदेश सरकारको विशेष प्राथमिकता रहेको बताएका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिकामा नवनिर्मित नगर अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले … पूरा पढ्नुहोस् »
















