प्रधानमन्त्री ओलीले गरे फिफा फर स्कुल अभियानको शुभारम्भ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार … पूरा पढ्नुहोस् »