प्रधानमन्त्री बालेनलाई भेटेर आङ्देम्बेले बुझाए नौबुँदे ध्यानाकर्षणपत्र
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र साहसँग भेटवार्ता गरी नौबुँदे ध्यानाकषर्णपत्र बुझाएका छन् । शनिबार (भदौ १३) बिहान ११ देखि साढे ११ बजेसम्म … पूरा पढ्नुहोस् »

















