प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा सिटौला नियुक्त
काठमाडौं । प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको २८०औं … पूरा पढ्नुहोस् »
















