प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई आयोगले प्रलोभनमा परेर अद्यावधिक गरिदिएको भन्दै सार्वजनिकरुपमा राखेको धारणा गलत … पूरा पढ्नुहोस् »