प्रसाईंलाई राज्य विरुद्धको कसुरसहित ३ मुद्दामा अनुसन्धान गर्न ७ दिनको म्याद माग
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर सहितका ३ वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले ७ दिनको म्याद मागेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिलमार्फत ७ … पूरा पढ्नुहोस् »
















