बञ्चरेडाँडामा आज पनि फोहोर फाल्न अवरोध
काठमाडौं । ककनी र धुनिबेँसीका स्थानियको विरोधका कारण सिसडोलको बञ्चरेडाँडामा आज पनि फोहोर बिसर्जनमा अवरोध भएको छ। बञ्चरेडाँडामा फालिएको फोहोरका कारण मानवबस्तीमा जीवनयापन गर्न कठिनाई भएको र फोहोर व्यवस्थापनमा कुनैपनि … पूरा पढ्नुहोस् »















