बढ्ता जान्ने भएर अहंकारले उफ्रिँदा भड्खालामा जाकिन्छ ः केपी ओली
काठमाण्डौं । एमाले रौतहटको दसौं जिल्ला अधिवेशनको उद्घाटन गर्न पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बढ्ता जान्ने भएर अहंकारले उफ्रिँदा माधवकुमार नेपाल भड्खालामा जाकिन पुगेको बताएका छन्। अध्यक्ष … पूरा पढ्नुहोस् »
















