बाध्य भएर सरकार र शिक्षकबीचको सम्झौतामा हस्ताक्षर गरेँ : सभापति थापा
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समस्याको समाधान नै नहुने भएपछि सरकार र आन्दोलनकारीबीचको सहमतिपत्रमा आफूले हस्ताक्षर गरेको बताएका छन् । विद्यालय शिक्षा विधेयक, … पूरा पढ्नुहोस् »