प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेट भएसँगै मन्त्रिपरिषद्को बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे बस्नेगरि मन्त्रिपरिषद् बैठक बोलाएको … पूरा पढ्नुहोस् »