बुटवलमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रदर्शन

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय भेला बुटवलमा सुरू भएको छ। सरकारले व्यवस्थापन बिना नै आफूहरूका घर टहरामा डोजर चलाएर हटाउन खोजेको भन्दै देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित … पूरा पढ्नुहोस् »