बैंकहरूले जस्तो पनि धितो राखेर ऋण दिँदा समस्या परेको ः अर्थमन्त्री महत
काठमाडौं । बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरूले जस्तो पनि धितो राखेर ऋण दिँदा समस्या परेको बताएका छन् । मन्त्री महतले ख वर्गका … पूरा पढ्नुहोस् »
















