भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सवको आयोजना

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । शुक्रबारदेखि १६ गतेसम्म पश्चिम चितवनको मेघौलीमा महोत्सव गर्न लागिएको हो । जानकी माध्यामिक … पूरा पढ्नुहोस् »