भारतसँग भएका सम्झौताको पूर्ण विवरण उपलब्ध गराउन समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले सरकारसँग भारतसँग भएको सन्धि सम्झौताको पूर्ण विवरण माग गरेको छ । बुधबार बिहान बसेको संसदको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग … पूरा पढ्नुहोस् »