मधेसमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ : लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेसका जनताले यसपटक दिएको जनमतानुसार परिवर्तन महसुस गराउन नसके आउँदो निर्वाचनमा भोट माग्न नजाने घोषणा गरेका छन् । छठ पर्व मनाउन … पूरा पढ्नुहोस् »

















