मर्यादित महिनावारीका लागि नबिल बैंकको पहल
काठमाडौँ । महिनावारीका कारण विद्यालयमा छात्राको पढाइ प्रभावित हुने समस्या न्यूनीकरण गर्न नबिल बैंकले सामुदायिक विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान अभियान सञ्चालन गरेको छ । बैंकले ‘नबिल सिक्योरिङ हेल्थ … पूरा पढ्नुहोस् »
















