महाधिवेशन सकिएलगत्तै ईश्वर समूहले छुट्टै भेला गरेकोमा ज्ञवालीको असन्तुष्टि

काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टीको महाधिवेशन सम्पन्न भएलगत्तै ईश्वर पोखरेल पक्षले छुट्टै भेला गरेकोप्रति असन्तुष्टि जनाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै … पूरा पढ्नुहोस् »