महानगर र उपमहानगर बाहेकका क्षेत्रमा सिनेमा हल खोल्नेलाई १० वर्षसम्म आयकर छुट
काठमाण्डौं । सरकारले महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई १० वर्षसम्म आयकर छुट दिने भएको छ। आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले यो … पूरा पढ्नुहोस् »














