मिटरब्याज पीडितलाई भृकुटीमण्डपबाट हटाउन प्रहरी परिचालन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपको खुला चौरमा आश्रय लिएर न्यायको माग गर्दै संघर्षरत मिटरब्याजपीडितहरूले आफूहरूलाई त्यहाँबाट हटाउन सरकारले प्रहरी परिचालन गरेको बताएका छन् । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिनसम्म … पूरा पढ्नुहोस् »