मृत्यु भएको ६ दिनपछि मेहताको परिवारसँग सरकारले गर्यो ७ बुँदे सहमति
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ । मेहताका अभिभावक र गृहमन्त्री सुधन गुरुङबीच … पूरा पढ्नुहोस् »
















