मोटरसाइकलको ठक्करबाट घाइते भएका श्रेष्ठको मृत्यु

काठमाडौँ । मोटरसाइकलको ठक्करबाट घाइते भएका राप्रपाका नेता जीवनकुमार श्रेष्ठको मृत्यु भएपछि मोटरसाइकल चालक र धनीविरुद्ध सवारी कर्तव्य ज्यान अन्तर्गत जाहेरी परेको छ । प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकको … पूरा पढ्नुहोस् »