मौद्रिक नीतिमा व्यापक सुधार माग्दै बैंकर्स संघको २२ बुँदे सुझाव
काठमाडौँ । नेपाल बैंकर्स संघ (एनबीए) ले आगामी आर्थिक वर्ष २०८३।८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंक समक्ष २२ बुँदे सुझाव पेश गरेको छ। अर्थतन्त्रमा देखिएको सुस्तता, बैंकिङ प्रणालीमा … पूरा पढ्नुहोस् »
















