म नेपाल फर्कंदै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ – देउवा
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी गराएका छन् । देउवाले एक सन्देश जारी गर्दै आफू स्वदेश फर्कन लागेको जानकारी गराएका हुन् … पूरा पढ्नुहोस् »

















