यसरी भइरहेको छ बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ । नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको … पूरा पढ्नुहोस् »