यादव नेतृत्वको जसपा नेपाल र राई नेतृत्वको जसपाबिच एकता हुँदै
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकता हुने भएको छ । दुई पार्टीबिच आजै एकताको घोषणा हुने भएको हो । … पूरा पढ्नुहोस् »
















